कति छ गृहमन्त्री रवि लामिछानेको सम्पत्ति ? ८० तोला सुन र दशौँ करोडको जग्गा
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गृहमन्त्री लामिछानेले मंगलबार आफ्नोसहित श्रीमती निकिता पौडेलको पनि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा १ करोड १२ लाख ४८ हजार बराबरको सुन रहेको देखाइएको हो । ८० तोला सुन जोडेको उनले पन्ध्रबीस तोला चाँदी देखाइएको छ ।…
सम्पत्ती न्यूज
८ जेष्ठ २०८१, मंगलवार