त्रिविका सम्पुर्ण परीक्षा स्थगित
काठमाडौँ-त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका सम्पुर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्रिविले एक सुचना जारी गर्दै सोमबारबाट हुने परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा पुर्नविचार गर्न त्रिवि उपकुलपतीलाई निर्देशन दिएका थिए । निर्देशन लगतै डीनसंग भएको बैठकमा परीक्षा स्थगित…
सम्पत्ती न्यूज
६ माघ २०७८, बिहीबार