निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक
२७ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। स्थानीय तह निर्वाचनपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पहिलो पटक बसेका छन् । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुन सक्छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छन् । उनले भने, ‘साथीहरुले स्थानीय…
सम्पत्ती न्यूज
२७ असार २०७९, सोमबार