प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना
प्रदेशसभा सदस्य चढेको गाडी दुर्घटना राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुन आज दाङको घोराही आउँदै गर्दा लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरी सामान्य घाइते हुनुभएको छ । उहाँ सवार शुद्धोदन गाउँपालिकाको बा.२.झ ३४४४ नंको स्कारपिओ गाडी गढवा गाउँपालिकाको कालाकाँटेमा लु.१.प २५८४ नंको ट्रकसँग ठक्कर खाएको थियो । उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो…
सम्पत्ती न्यूज
१२ माघ २०७८, बुधबार