संसद्मा आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची
काठमाडौँ । संसद्ममा आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्न लागिएको हो । बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्नेछ भने राष्ट्रियसभा बैठक बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ । प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०…
सम्पत्ती न्यूज
२ चैत्र २०८०, शुक्रबार