प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु
प्रधानन्यायाधीश विरुद्धको आन्दोलन आजबाट फेरि सुरु काठमाडौँ-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरुद्धको आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । बारले आइतबारबाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलनलाई निरन्तरता दिने भएको हो । बारले कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको थियो । फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७८, आईतवार