प्रदेश सरकारप्रति जनताको आकर्षण बढ्दै छः मुख्यमन्त्री राई
प्रदेश नं १ सरकारले पाँच वर्षे कार्यकालको आधाअवधि पूरा गरेको अवसरमा बुधबार मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरेको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलब्धिलाई जनता समक्ष पुर्याउन सो पुस्तक सार्वजनिक गरिएको हो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश योजना आयोगद्वारा तयार गरिएको आर्थिक वर्ष २०७४–७५ र २०७५–७६ मध्यावधि समीक्षा पुस्तकको…
सम्पत्ती न्यूज
२९ आश्विन २०७७, बिहीबार