मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका मौसमको प्रभाव वारे बिवरण सावजनिक गरेको छ ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि दिउँसो स् देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।देशका पहाडी भू-भागका केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राती : देशको…
सम्पत्ती न्यूज
८ बैशाख २०७९, बिहीबार