भक्तपुरको थिमीस्थित सुधारगृहमा तनाव, कैदीबन्दी ढोका फोडेर भागे
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा तनाव भएको छ। सोमबार सुधार गृहमा राखिएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर भाग्न थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार आइतबारको घटनापछि आफन्तले नारा जुलुस गरेका थिए। त्यही क्रममा कैदीबन्दीले पछाडिको ढोका फोडेर सबै पुरुष कैदी भागेका छन्। घटनाका क्रममा तीनजना कैदी र…
सम्पत्ती न्यूज
४ भाद्र २०८०, सोमबार