सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध
सरकारविरुद्धको मुद्दामा एनआरएनए भित्रै विरोध गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को इतिहासमै पहिलो पटक सरकारविरुद्ध मुद्दा दायर गर्ने काम उचित नभएको सङ्घकै पदाधिकारी तथा संरक्षकले बताएका छन् । सङ्घका अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णयविरुद्ध शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । उक्त कार्यको सङ्घका संस्थापकसमेत पदाधिकारीले विरोध गरेका छन् । “मुद्दा मामिला कहिल्यै नटुङ्गिने प्रक्रिया हो…
सम्पत्ती न्यूज
१२ मंसिर २०७८, आईतवार