पछिल्लो २४ घण्टामा थप २०५९ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा नेपालमा थप २०५९जनामा नयाँ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै शुक्रबार जना कोरोना संक्रमित १६८० जना डिस्चार्ज भएछन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३,०२३ जना पुगेको छ ।
सम्पत्ती न्यूज
२३ आश्विन २०७७, शुक्रबार