एनपीएलको दोस्रो क्वालिफायरमा खेलमा चलेन कर्णालीको ब्याटिङ, जनकपुरले पायो सामान्य लक्ष्य
काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो । उसका लागि गुलशन झाले २५, देव खनालले २४, विलियम बोसिस्टोले १४, जीशान मक्सूदले १२ रन बनाए । बाँकी ब्याटरले…
सम्पत्ती न्यूज
३ पुष २०८१, बुधबार