मास्क नलाई बाहिर निस्किएमा पक्राउ
काठमाडौँ । मास्क नलगाई घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ। मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो। मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताए। जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी…
सम्पत्ती न्यूज
२२ असार २०७७, सोमबार