सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु
विराटनगर । सुनसरीमा सशस्त्र प्रहरी बलले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । प्रदर्शनकारीले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनीसमेत गरेका छन् । गएराति करिब १ बजे कोशी गाउँपालकिा १ पुरी टोलमा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । सो क्रममा सिटी सफारी सफारी चालक साहको मृत्यु भएपछि विरोधमा…
सम्पत्ती न्यूज
१७ पुष २०८२, बिहीबार