सहमति जुटाउन ओलीलाई सकस
चितवन-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारीमा सहमति जुटाउन निकै सकस परेको छ । नेकपा एमालेको सचिवालयका १९ जना पदाधिकारीसहित केन्द्रीय समितिका सबै सदस्यको नामावली प्रस्ताव गर्न जिम्मा ओलीलाई दिइएको थियो । सहमती जुटाउन नेता तथा कार्यकर्ताहरूमा छलफलमा जुटेका ओलीलाई निकै सकस परेको स्रोतले बताएको छ। तर‚ पदाधिकारीका आकांक्षी धेरै भएकाले ओलीलाई पदाधिकारीमा सहमति जुटाउन सकस परेको हो ।…
सम्पत्ती न्यूज
१२ मंसिर २०७८, आईतवार