नेप्से परिसूचकमा ७७ अङ्कले पहिरो
आज नेप्से परिसूचकमा ७७ अङ्कको गिरावट आएका छन् । कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजारमा अन्तिम समयसम्म अधिकतम ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १३.०३ अङ्कले घट्दै ३६६.८६ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएका छन् । सबैभन्दा बढी आज ट्रेडिङ समूहको…
सम्पत्ती न्यूज
२७ असार २०७९, सोमबार