नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप : ६ जना घाइते
काठामडौं - पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी देवी पाण्डेले प्रयोग गरेको गाडीसमेत तोडफोड भएको…
सम्पत्ती न्यूज
२१ बैशाख २०७९, बुधबार