एमाले महाधिवेशन: यसरी गरिने छ सुरक्षा व्यवस्थापन
एमाले महाधिवेशन: यसरी गरिने छ सुरक्षा व्यवस्थापन नवलपुर-नेकपा (एमाले)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सुरक्षा प्रवन्धलाई चुस्त पारिने भएको छ । यसका लागि महाधिवेशन उद्घाटन र बन्दसत्र स्थलमा एक हजार ५०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको छ । नारायणी नदी किनारमा हुने महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवनको सुरक्षा व्यवस्था कडा पारिएको हो । जिल्लामा विद्यमान…
सम्पत्ती न्यूज
७ मंसिर २०७८, मंगलवार