भारतीय दूतावासले दिएको उपहार “एम्बुलेन्स”अध्यक्षको डेरामा
रौतहट, ३१ वैशाख । रौतहटको तत्कालीन जोकाहा गाविस ९ हाल ईशनाथ नगरपालिका स्थित एक संस्थाले भारतीय दूताबासबाट उपहार स्वरुप प्राप्त एम्बुलेन्स विगत ३ बर्ष देखि दुरुपयोग भएको पाईएको छ।भारतको गणतन्त्र दिवसको अवसरमा तत्कालिन जोकहा गा विस ९ तथा हाल इशानाथ नगरपालिका स्थित शान्ति युवा परिवार नामको संस्थालाई तिन बर्ष अघि एम्बुलेन्स प्रदान गरेको थियो। गाउँका जनताहरुको सुविधाको लागि प्राप्त एम्बुलेन्स…
सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार