डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट ६ अर्ब मात्र होइन, २२ अर्ब उठाइनु पर्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंकलाइनका उपभोक्ताबाट ६ अर्ब मात्र नभएर २२ अर्ब उठाइनु पर्ने बताएका छन् । आज सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै उनले सरकारले महसुस उठाउन खोजिरहेको छैन भन्ने बारम्बार प्रश्न आइरहेको भन्दै ९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्ने बताएका हुन् । उनले लेखेका छन् –…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार