नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन, दुई एआईजीको सरुवा
काठमाडौँ । नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन भएको छ, भने दुई एआईजीको सरुवा भएको छ । सरकारले नेपाल प्रहरीका पाँच एआईजीको बढुवासँगै पदस्थापन एवं दुई एआईजीको सरुवा गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले एआइजी रवीन्द्र बहादुर धानुकलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा सरुवा गरेको छ । त्यस्तै विश्वराज पोखरेललाई मानव स्रोत विकास विभागबाट प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०७९, बुधबार