जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यादवले पठाएको समर्थन फिर्ताको जानकारीसहितको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । यसअघि उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका पार्टी अध्यक्ष उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री रहेका दीपक कार्कीले राजीनामा दिएका थिए । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने…
सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार