काँग्रेस महाधिवेशन: २७ जनाले लिए उम्मेदवारी फिर्ता
काँग्रेस महाधिवेशन: २७ जनाले लिए उम्मेदवारी फिर्ता काठमाडौँ-नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये २७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले आज तोकिएको मनोनयन पत्र फिर्ता लिने समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो । केन्द्रीय सदस्य पदको…
सम्पत्ती न्यूज
२६ मंसिर २०७८, आईतवार