सभापति देउवा होम आइसोलेसनमा
काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । उनको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका हुन्। देउवा कन्ट्रयाक ट्रेसिङमा परेपछि होम आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।सभापति देउवाको आज स्वाब परीक्षण गर्ने छन् ।…
सम्पत्ती न्यूज
२ आश्विन २०७७, शुक्रबार