कृषि विकास बैंकमा राेजगारीकाे अवसर, आवेदन दिने आज अन्तिम दिन
काठमाडाै । कृषि विकास बैंकले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो। कृषि विकास बैंकले ११२ कर्मचारी माग गरेको छ । बैंकले प्रशासन र प्राविधिक सेवातर्फ अधिकृत र सहायक पदमा कर्मचारी माग गरेको हो । सबैभन्दा धेरै तह ४ को लेखापाल पदमा ४६ कर्मचारी माग गरिएको…
सम्पत्ती न्यूज
१ चैत्र २०८०, बिहीबार