नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । डा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको तेस्रो दिन दुर्गा भवानीका ९ रुपमध्ये चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरिन्छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनलाई चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको मान्यता छ । भयनाश, दुष्ट प्रवृत्तिको…
सम्पत्ती न्यूज
८ आश्विन २०८२, बुधबार