तनहुँमा १४ हजारभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाइने
तनहुँ । तनहुँमा यस वर्ष १४ हजारभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप लगाइने भएको छ । यही जेठ १४ देखि २८ गतेसम्म गरी दुई चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो चरण जेठ १४ देखि २० गतेसम्म व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिक, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकाका ३८ वटा वडामा खोप लगाइने छ । दोस्रो…
सम्पत्ती न्यूज
८ जेष्ठ २०८१, मंगलवार