धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई:जसपा एकमा विजयी
काठमाडौं - स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले) ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ । एउटा पालिकाको अध्यक्ष जितेको जनता समाजवादी पार्टीले थप तीन स्थानीय तहमा अग्रता कायम गरेको छ भने…
सम्पत्ती न्यूज
४ जेष्ठ २०७९, बुधबार