शेयर बजार निरन्तर ओरालो, आज पनि दोहोरो अंकको गिरावट
काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ५५ दशमलव ८६ अंकको गिरावट आएको छ । आज कुल २ दशमलव ०६ प्रतिशतले बजार घटेको हो । केही दिनदेखि बजार गिरावटले निरन्तरता पाउँदा आज बजार २ हजार ६ सय ४६ दशमलव ३ बिन्दुमा झरेको नेप्सेले जनाएको छ । त्यस्तै बजार घटेसँगै आज कारोबार रकम समेत घटेको छ । आज…
सम्पत्ती न्यूज
२४ भाद्र २०८१, सोमबार