आठ महिनामा चार लाख ७१ हजारले लिए श्रम स्वीकृति
काठमाडाै । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पाँच लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो । यो सङ्ख्या गत आवको सो अवधिभन्दा १३ प्रतिशतले कम हो । सो अवधिमा…
सम्पत्ती न्यूज
५ चैत्र २०८०, सोमबार