नेतृत्वमा छैन माधव नेपालको विकल्प
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १० औँ महाधिवेशन नजिकिएसँगै नेताहरु तिब्र रुपमा ढौडधुपमा देखिएका छन् । पार्टीको १० औं अधिवेशनबाट नयाँ नेतृत्व तयार पार्न शिर्ष नेताहरुको रस्साकस्सीनै देखिएको छ । अध्यक्ष पदमा हालका अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनस्याम भुसाल अध्यक्षको दाबीका साथ अधि बढीरहेका छन् । घनस्यामलाई सम्मानित नेता झलनाथ खनालले सघाउने गरि दुई नेताबीच आन्तरिक सहमति भएको समाचार…
सम्पत्ती न्यूज
१४ असार २०८१, बिहीबार