विपिन जोशीको घरमा इजरायली राजदूत, उद्धारका लागि दिए आश्वासन
काठमाण्डौँ । नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्ड बर्गर विपिन जोशीको घरमा पुगेका छन् । आइतबार इजरायली राजदूत हानान गोडर कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसी महेन्द्रनगर विपिनको घरमा पुगेका हुन् ।गत २० असोजमा प्यालेष्टाईनी हमास समूहले इजरायलमाथि हमला गर्दा हमास समूहको नियन्त्रणमा रहेका जोशीको घरमा पुगेका हुन् । इजरायली राजदूत विपिनको घर पुगेर उद्धारका लागि आश्वासन दिएका…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०८१, सोमबार