तीव्रगतिमा छिचोलिँदै सिद्धबाबा सुरुङमार्ग, ‘ब्रेक थ्रु’ हुन ८ मिटर मात्रै बाँकी
बुटवल, सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबादेखि दोभानसम्म झण्डै तीन किलोमिटर सडक क्षेत्र पहिरोको उच्च जोखिममा पर्दछ । सुख्खा तथा हिले पहिरो झरिरहने उक्त सडकको विकल्प नभएपछि यात्राहरु असुरक्षित यात्रा गर्न बाध्य हुँदै आएका छन् । मृत्युमार्गको नामले चिनिने सिद्धाबाबा क्षेत्रमा यात्रा गर्दा नडराउने कमै होलान् । सोही जोखिम न्यूनिकरण गर्नका लागि सुरुङमार्ग निर्माणलाई जोड दिइएको छ । नेपाल सरकार र चिनियाँ…
सम्पत्ती न्यूज
२४ पुष २०८१, बुधबार