कैलालीमा बढ्यो चुनावी सरगर्मी
सुदूरपश्चिम-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ । चुनावको तयारीस्वरुप राजनीतिक दल बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित भइरहेका छन् । बैठक, भेला, प्रशिक्षणमा स्थानीय तहको चुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको राजनीतिक दलका नेता कार्यकर्ताले बताएका छन् । पालिका तहमा विभिन्न दलबाट…
सम्पत्ती न्यूज
७ चैत्र २०७८, सोमबार