केन्द्रीय नेतालाई जिल्ला पठाउँदै कांग्रेस
नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई ७७ जिल्लामै खटाएर चुनावी अभियान सञ्चालन गर्ने भएका छन्। कांग्रेसका सहमहामन्त्री जीवन परियारका अनुसार केन्द्रीय समिति बैठकले चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेकोले केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ। आज बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केन्द्रीय नेता चुनावी अभियानमा खटाउनेबारे छलफल भएको थियो।‘केन्द्रीय नेतालाई छिट्टै जिल्ला तोकेर पठाउँछौं,’ उनले भने, ‘७७ जिल्लामै भदौ २ देखि…
सम्पत्ती न्यूज
२३ श्रावण २०७९, सोमबार