कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास
काठमाडौँ । चालू आर्थिक वर्षमा कर्णालीका झण्डै ९ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ । गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिने भएको हो । कार्यक्रमअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी २ हजार ६४३ सुरक्षित आवास बन्नेछन् । रुकुम(पश्चिम)मा एक हजार १९९, सल्यानमा एक हजार ६९१, दैलेखमा एक हजार…
सम्पत्ती न्यूज
४ भाद्र २०७७, बिहीबार