बन्द गराउँदै प्रचण्ड निस्कीए सातदोबाटो सडकमा
काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आजको आम हड्ताल कार्यक्रमलाई प्रभावकारी बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल बन्द गराउँदै सडकमा निस्कीएका छन् । आम हड्ताल सफल बनाउन दाहाल सातदोबाटोको सडकमा निस्किएका हुन्। अन्य नेता कार्यकर्ता जसरी नै दाहाल शसक्त रुपमा सडकमा झण्डा लिएर निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल–नेपाल समूहले…
सम्पत्ती न्यूज
२२ माघ २०७७, बिहीबार