अदालतद्वारा एन्फा निवार्चन रोक्न आदेश
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रिया उच्च अदालत पाटनले अस्थायी रूपमा रोेक्न आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अन्तरिम आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन आदेश दिएको हो । अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेशी…
सम्पत्ती न्यूज
२९ पुष २०८२, मंगलवार