८ वर्षपछि बढ्यो नूनको मूल्य
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लि।ले नूनको मूल्य समायोजन गरेको छ । कर्पोरेसनबाट बिक्री भइरहेको नूनको मूल्य आज राति १२ बजे लागू हुने बढाएको छ । कम्पनीले विज्ञप्तिमार्फत समायोजन गरेको मूल्यमा आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार