नेप्से परिसूचकको गिरावट जारी
काठमाडाैँ-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१.७६ अङ्कले ओरालो लागेर दुई हजार २७५.६८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९० अङ्कले ओरालो लागेर ४३६.८८ मा ओर्लेको छ । कूल २३३ कम्पनीको ३६ लाख दुई हजार ८४८ कित्ता शेयर रु एक…
सम्पत्ती न्यूज
२१ बैशाख २०७९, बुधबार