निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित दलहरूसँग छलफल गर्दै
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले राजनीतिक दल र प्रशासनसँग समन्वय बढाएको छ । आज आयोगले प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग सिंहदरबारमा छलफल गर्ने कार्यक्रम तय गरेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र वातावरणबारे आज निर्णायक छलफल गर्दैछ। दिउँसो १ बजे हुने भनिएको उक्त बैठकमा…
सम्पत्ती न्यूज
७ पुष २०८२, सोमबार