बन्दाबन्दीलाई अवसर बनाउदै फस्टाएको विरयानी अड्डा
बन्दाबन्दीलाई अवसर बनाउदै फस्टाएको विरयानी अड्डा मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो । एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ । मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेल विरयानी अड्डाको वियरानी खुब स्वादिलो भएका बताउँन्छन् ।…
सम्पत्ती न्यूज
१९ फाल्गुन २०७८, बिहीबार