सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध मुद्दा, अर्याल स्वतः निलम्बन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल सहित ९ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक…
सम्पत्ती न्यूज
१० असार २०८१, आईतवार