चार जिल्ला बाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण
काठमाडौं । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए। मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी…
सम्पत्ती न्यूज
२२ असार २०८१, शुक्रबार