बैंकहरूले कर्जा लगानी गर्न सकेनन्, ४० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाण्डू, बैंक तरलता अधिक भएपछि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्ने भएको छ। केन्द्रीय बैंकले २१ दिनको लागि ४० अर्ब खिच्न लागिएको जानकारी दिएको हो। राष्ट्र बैंकले बैंकहरुलाई स्थायी तरलता सुविधा उपलब्ध गराए पनि अन्तरबैंक ब्याजदर सीमा कायम राख्न नसकेपछि निक्षेप संकलन उपकरण जारी गरी तरलता खिच्न लागेको हो। राष्ट्र बैंकमा निक्षेप राख्न चाहने…
सम्पत्ती न्यूज
२८ पुष २०८१, आईतवार