तनहुँ बस दुर्घटना: मृत्यु हुनेको संख्या १८ पुग्यो
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबा मर्स्याङ्दी नदीमा खसेको थियो ।हाल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको समेत सहयोगमा उद्धारको काम भइरहेको छ ।हालसम्म १८ जनाको शव निकालिएको उद्धारमा खटिएका विपद् व्यवस्थापन तालिम केन्द्र कुरिन्टारका प्रमुख एसएसपी माधव पौडेललेलाई जानकारी दिए ।उनका अनुसार २१ जना घाइतेको उद्धार…
सम्पत्ती न्यूज
७ भाद्र २०८१, शुक्रबार