आयोगको निर्णयविरुद्ध आज सर्वोच्च जाँदै देउवा पक्ष
काठमाडौँ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्ष आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने भएका छन्। पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले काँग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ । देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध…
सम्पत्ती न्यूज
५ माघ २०८२, आईतवार