जाजरकोट भूकम्पमा ‘मुस्किलले बाँचेका’हरू के भन्छन्?
जाजरकोट । तापक्रम जतिजति ओर्लंदै छ, जाजरकोट भूकम्पपीडितहरूको जनजीवन उतिउति कष्टप्रद बन्दै छ । लेकाली भेगमा चिसो बढ्न थालेपछि भूकम्प प्रभावितको दैनिकी कष्टपूर्ण बितेको छ । भूकम्पले घर भत्किएपछि न्यानोको पर्खाइमा बसेका नागरिक सरकारले अस्थायी आवासका लागि दिने रकम समयमा नपाउँदा बिचल्लीमा परेका छन् । भूकम्प प्रभावित क्षेत्रका दीर्घरोगी, सुत्केरी, बालबालिका गरी हालसम्म २२ जनाको मृत्यु भइसकेको छ । समयमै अस्थायी टहरा…
सम्पत्ती न्यूज
२० मंसिर २०८०, बुधबार