डेडिकेटेट र ट्रंकलाइनको २२ अर्ब बक्यौता उठाउन माग गर्दै रिट दायर
काडमाडौं । डेडिकेटेट र ट्रंकलाइन्नको सुविधा लिएर पैसा नतिर्ने उद्यागीहरुलाई पैसा उठाउन माग गर्दै सर्वोच्चमा रिट परेको छ । सुविधा लिइ बक्यौता नतिर्ने उद्योगी तथा नेपाल विद्युत प्राधिकरण र प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर भएको हो । अधिवक्ता यज्ञमणी न्यौपाने लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उर्जा तथा जलस्रोत मन्त्रालय, बक्यौता नतिर्ने उद्योगी व्यवसायीहरु लगायतलाई विपक्षी…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार