जन्मदिनलाई सतकर्ममा जोडौं’अभियान अन्तर्गत रौतहटमा वृक्षरोपण
रौतहट । जन्मदिनलाई सतकर्ममा जोडौं’अभियान अन्तर्गत रौतहटका वरिष्ठ पत्रकार एवं सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्व नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य शिव पुरी र पत्रकार अनमोल कार्कीले आफ्नो जन्मदिन विशेष ढंगले मनाएका छन्। दुवै पत्रकारले आज (आफ्नो जन्मदिनको अवसरमा) रौतहटस्थित शुभजन्मोत्सव पार्कमा नरिवलको बृक्षरोपण गरी जन्मोत्सव मनाएका हुन्। अभियानको सुरुवाती चरणदेखि नै सक्रिय रहेका यी दुई पत्रकार लाई‘जन्मदिनलाई सतकर्ममा जोडौं’अभियानका तर्फबाट…
सम्पत्ती न्यूज
३ भाद्र २०८२, मंगलवार